हालको स्तम्भको चौडाइ, वा चयन गरिएको स्तम्भहरू परिवर्तन गर्छ ।
यो आदेश पहुँच गर्न...
From the menu bar:
Choose Format - Columns - Width.
From the context menu:
Select a column header, choose Column Width.
From the tabbed interface:
Choose Layout - Column - Column Width.
Choose Home - Column - Column Width.
From toolbars:
Column Width
स्तम्भ हेडरको पछाडि विभाजक तानेर पनि तपाईले एउटा स्तम्भको चौडाइ परिवर्तन गर्न सक्नुहुन्छ । कक्ष सामग्रीहरूमा स्तम्भ चौडाइ ठीक पार्न, विभाजकमा डबल-क्लिक गर्नुहोस् ।
चौडाइ
तपाईले प्रयोग गर्न चाहेको स्तम्भ चौडाइ प्रविष्ट गर्नुहोस् ।
Default valueस्वचालित
हालको फन्टमा आधारित स्तम्भ चौडाइ स्वचलालित तवरले समायोजन गर्छ ।