पङ्क्ति उचाइ

हालको पङ्क्ति, वा चयन गरिएको पङ्क्तिहरूको उचाइ परिवर्तन गर्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Rows - Height.

Open context menu of a row header in an open database table - choose Row Height.


उचाइ

तपाईले प्रयोग गर्न चाहेको पङ्क्ति उचाइ प्रविष्ट गर्नुहोस् ।

पूर्वनिर्धारित मान

हालको फन्टमा आधारित पङ्क्ति उचाइ स्वचालित तवरले समायोजन गर्छ ।

Please support us!