पाठ एनिमेसन

चयन गरिएको चित्र वस्तुमा पाठलाई एउटा एनिमेसन प्रभाव थप्छ ।

यो आदेश पहुँच गर्न...

Select the drawing object, then:

From the menu bar:

Choose Format - Text Box and Shape - - Text Animation tab.

From the context menu:

Choose - Text Animation tab.


पाठ एनिमेसन प्रभावहरू

तपाईँले लागू गर्न चाहेको प्रभाव चयन गर्नुहोस्र त्यसपछि प्रभावको गुणहरू सेट गर्नुहोस्

प्रभावहरू

तपाईँले चयन गरिएको चित्र वस्तुमा लागू गर्न चाहेको एनिमेसन प्रभाव चयन गर्नुहोस् । एउटा एनिमेसन प्रभाव हटाउन,प्रभाव छैनचयन गर्नुहोस् ।

बायाँबाट

दायाँ देखि बायाँबाट पाठ स्क्रोल गर्छ ।

Icon To the left

To the Left

दायाँबाट

बायाँ देखि दायाँबाट पाठ स्क्रोल गर्छ ।

Icon To the Right

To the Right

माथिबाट

तल देखि माथिबाट पाठ स्क्रोल गर्छ ।

Icon To the Top

To the Top

तलमा

माथि देखि तलबाट पाठ स्क्रोल गर्छ ।

Icon To the Bottom

To the Bottom

गुणहरू

भित्र सुरु गर्नुहोस्

पाठ दृश्यात्मक र रेखाचित्र वस्तुको भित्रपट्टि हुन्छ जब प्रभाव लागू गरिन्छ ।

समाप्ति पछि पाठ दृश्य

प्रभाव लागू गरिए पछि पाठ दृश्य बाँकि रहन्छ ।

एनिमेसन प्रभावहरू

एनिमेसन प्रभावका लागि लूपिङ विकल्प सेट गर्नुहोस्

निरन्तरता

एनिमेसन प्रभाव निरन्तररूपले प्ले गर्छ । प्रभाव प्ले गर्न समयहरूको सङ्ख्या निर्दिष्ट गर्न, यो बाकस खाली गर्नुहोस् र निरन्तर बाकसमा एउटा सङ्ख्या प्रविष्ट गर्नुहोस् ।

निरन्तर बाकस

तपाईँले एनिमेसन प्रभाव दोहोर्याउन चाहेको समयहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस् ।

बढोत्तरी

स्क्रोलिङ पाठका लागि बढोत्तरी मान निर्दिष्ट गर्नुहोस्

पिक्सेलहरू

पिक्सेलमा बढोत्तरी मान नाप्छ ।

बढोत्तरी बाकस

बढोत्तरीहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस् जसद्वारा पाठ स्क्रोल हुन्छ ।

विलम्ब गर्नुहोस्

प्रभाव दोहोरिनु अघि प्रस्तुत हुन लागेको मात्रा निर्दिष्ट गर्नुहोस् ।

स्वचालित

LibreOffice ले प्रभाव दोहोर्याउनु भन्दा अघि पर्खनु पर्ने समयको मात्रा स्वचालित रूपमा निर्धारण गर्दछ । विलम्ब अवधि हातैले मानाङ्कन गर्न, यो जाँचबाकस खाली गर्नुहोस् र त्यसपछि Automatic बाकसमा एउटा मान प्रविष्ट गर्नुहोस् ।

स्वचालित बाकस

प्रभाव दोहोराउन अघि प्रस्तुत गर्न लागेको मात्रा प्रविष्ट गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!