LibreOffice 25.2 सहयोग
चयन गरिएको समूह खोल्दछ, ता कि तपाईँले अलग वस्तुहरू खोल्नुहोस् । यदि चयन गरिएको समूहहरूमा नेस्ट गरिएको समूह समाहित छ भने, तपाईँले यो आदेश उपसमूहहरूमा दोहोर्याउन सक्नुहुन्छ । यो आदेशले स्थायी रूपमा वस्तुहरूको समूह छुट्ट्याउँदैन्
To select an individual object in a group, hold down
, and then click the object.