LibreOffice 7.4 Help
एकल वस्तुहरू भित्र चयन गरिएको समूह बिच्छेद गर्छ ।
यो आदेश पहुँच गर्न...
Choose Shape - Group - Ungroup.
Choose Format - Group - Ungroup.
Open context menu - choose Ungroup.
समूह छुट्टयाउनुहोस
एउटा समूह भित्र नेस्ट गरिएको समूहहरू विच्छेद गर्न, तपाईँले प्रत्येक उपसमूहमा यो आदेश दोहोर्याउनु पर्दछ ।
Please support us!