LibreOffice 7.5 Help
Groups keep together selected objects, so that they can be moved or formatted as a single object.
एउटा समूहको अलग वस्तुहरू सम्पादन गर्न,दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि
रोज्नुहोस्जब तपाईँले एउटा समूह सम्पादन गर्दै हुनुहुन्छ, समूहको भाग नभएका वस्तुहरू फेड हुन्छन् ।
एउटा समूहमा वस्तुहरूको अघिल्तिर र पछिल्तिर सार्न ट्याब र Shift+Tab प्रयोग गर्नुहोस् ।
एउटा समूहबाट निस्कन, दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि
रोज्नुहोस्