LibreOffice 7.6 सहयोग
तपाईँलाई चयन गरिएको रेखाचित्र वस्तुको आकार परिवर्तन गर्न अनुमति दिन्छ ।
एउटा चयन गरिएको रेखाचित्र वस्तुको आकार सम्पादन गर्न, रेखाचित्र पट्टिमा बिन्दुहरू प्रतिमामा क्लिक गर्नुहोस् र त्यसपछि बिन्दुहरू मध्ये एउटा वस्तुमा तान्नुहोस्.