LibreOffice 7.4 Help
Changes the stacking order of the selected object(s).
तपाईँको कागजातमा तपाईँले राख्ने प्रत्येक वस्तु अनुक्रमानुसार अघिल्लो वस्तुमा थाक राखिन्छ । तपाईँको कागजातमा वस्तुहरूको थाक राख्ने क्रम परिवर्तन गर्न मिलान आदेशहरू प्रयोग गर्नुहोस् तपाईँले पाठको थाक राख्ने क्रम परिवर्तन गर्न सक्नुहुन्न ।