परिक्रमा

चयन गरिएको वस्तु घुमाउँदछ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Position and Size - Rotation tab.

Icon Rotate

परिक्रमा


Pivot Point

चयन गरिएको वस्तु तपाईँले निर्दिष्ट गर्ने एउटा पिभोट बिन्दुको वरिपरि घुमाइन्छ । पूर्वनिर्धारित पिभोट बिन्दु वस्तुको केन्द्रमा छ

द्रष्टव्य प्रतिमा

यदि तपाईँले वस्तु सीमाहरू भन्दा अति पर एउटा पिभोट बिन्दु सेट गर्नुहुन्छ भने, वस्तु पृष्ठबाट घुमाउन बन्द गर्न सकिन्छ ।


Position X

पृष्ठको बायाँ किनाराबाट पिभोट बिन्दु सम्म तेर्सो दूरी प्रविष्ट गर्नुहोस् ।

Position Y

पृष्ठको माथिल्लो किनारा देखि पिभोट बिन्दु सम्म ठाडो दूरी प्रविष्ट गर्नुहोस् ।

Default settings

तपाईँले पिभोट बिन्दु राख्न चाहेको स्थानमा क्लिक गर्नुहोस् ।

Rotation Angle

तपाईँले चयन गरिएको वस्तु घुमाउन चाहेको डिग्रीको सङ्ख्या निर्दिष्ट गर्नुहोस् वा परिक्रमा ग्रिडमा क्लिक गर्नुहोस् ।

कोण

तपाईँले चयन गरिएको वस्तु घुमाउन चाहेको डिग्रीको सङ्ख्या निर्दिष्ट गर्नुहोस् ।

Rotation wheel

Rotate the wheel to set the rotation angle. Click the wheel to set the rotation angle to the nearest multiple of 15 degrees.

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!