LibreOffice 24.8 सहयोग
Set the transparency options for the fill that you apply to the selected object.
तपाईँले लागू गर्न चाहेको पारदर्शिताको प्रकार निर्दिष्ट गर्नुहोस्
रङ पारदर्शिता बन्द गर्दछ । यो पूर्वनिर्धारित सेटिङ हो ।
रङ पारदर्शिता सुरु गर्दछ । यो विकल्प चयन गर्नुहोस् र त्यसपछि बाकसको सङ्ख्यामा एउटा सङ्ख्या प्रविष्ट गर्नुहोस् जहाँ ०% पूर्णत अपारदर्शी र १००% पूर्णत पारदर्शी हुन्छ ।
को संवादहालको भराइ को संवाद रङको पारदर्शिता समायोजन गर्दछ । ०% (अपारदर्शी) र १००% (पारदर्शी) को बीचमा एउटा सङ्ख्या प्रविष्टि गर्नुहोस् ।
हालको भराई रङमा एउटा पारदर्शिता ग्रेडियन्ट लागू गर्दछ । यो विकल्प चयन गर्नुहोस् र त्यसपछि ग्रेडियन्ट गुणहरू सेट गर्नुहोस् ।
तपाईँले लागू गर्न चाहेको पारदर्शिता ग्रेडियन्ट चयन गर्नुहोस् ।
ग्रेडियन्टका लागि तेर्सो अफसेट प्रविष्ट गर्नुहोस् ।
ग्रेडियन्टका लागि ठाडो अफसेट प्रविष्ट गर्नुहोस् ।
ग्रेडियन्टका लागि एउटा परिक्रमा कोण प्रविष्ट गर्नुहोस् ।
त्यो मात्रा प्रविष्ट गर्नुहोस् । जुनद्वारा ग्रेडियन्टको पारदर्शी क्षेत्र समायोजन गर्न चाहनुहुन्छ । पूर्वनिर्धारित मान ०% ।
ग्रेडियन्टको सुरुको बिन्दुका लागि एउटा पारदर्शिता मान प्रविष्ट गर्नुहोस् जहाँ ०% पूर्णत अपारदर्शी हुन्छ र १००% पूर्णत पारदर्शी हुन्छ ।
ग्रेडियन्टको अन्त्यबिन्दुका लागि एउटा पारदर्शिता मान प्रविष्ट गर्नुहोस् जहाँ ०% पूर्णत अपारदर्शी हुन्छ र १००% पूर्णत पारदर्शी हुन्छ ।
चयन गरिएको वस्तुको रङ भराइमा तपाईँले पारदर्शिता प्रभाव लागू गर्नु अघि तपाईँको परिवर्तनहरू हेर्न पूर्वावलोकन प्रयोग गर्नुहोस् ।