LibreOffice 25.2 सहयोग
Set the properties of a hatching pattern, or save a new hatching pattern.
Lists the available hatching patterns. You can also modify or create your own hatching pattern.
To rename a hatching pattern, select the pattern, right-click and choose
. To delete a hatching pattern, select the pattern, right-click and choose .हालको सूचीमा एउटा अनुकूल ह्याचिंग बान्की थप्दछ । तपाईँको ह्याचिंग बान्कीको गुणहरू निर्दिष्ट गर्नुहोस् र त्यसपछि यो बटनमा क्लिक गर्नुहोस्।
चयन गरिएको ह्याचिंग बान्कीमा हालको ह्याचिंग गुणहरू लागू गर्दछ । यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले बान्की एउटा भिन्न नाम अन्तर्गत बचत गर्न सक्नुहुन्छ ।
एउटा ह्याचिंग बान्की परिभाषित वा परिमार्जन गर्नुहोस्।
तपाईँले ह्याच रेखाहरूको बीचमा चाहेको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।
ह्याच रेखाहरूका लागि परिक्रमा कोण प्रविष्ट गर्नुहोस् वा कोण ग्रिडमा एउटा स्थितिमा क्लिक गर्नुहोस्।
तपाईँले प्रयोग गर्न चाहेको ह्याच रेखाहरूको प्रकार चयन गर्नुहोस्।
ह्याच रेखाहरूको रङ चयन गर्नुहोस्।
To apply a background color, select the Background color box, then select a color.