रेखा शैलीहरू

ड्यास गरिएको वा डट गरिएको रेखा शैलीहरू सम्पादन वा सिर्जना गर्नुहोस्।

यो आदेश पहुँच गर्न...

Choose Format - Line - Line Styles tab.


गुणहरू

रेखा शैली

तपाईँले सिर्जना गर्न चाहेको रेखाको शैली चयन गर्नुहोस्।

प्रकार

तपाईँले चाहेको ड्यासहरू र डटहरूको संयोजन चयन गर्नुहोस्।

सङ्ख्या

एउटा अनुक्रममा एउटा डट वा एउटा ड्यास देखा पर्न तपाईँले चाहेको पटकहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्।

लम्बाइ

ड्यासको लम्बाइ प्रविष्ट गर्नुहोस्।

खालीठाउँ

तपाईँले थोप्लाहरू र ड्यासहरू बीचमा छोड्न चाहनुभएको खालीठाउँ मात्रा प्रविष्ट गर्नुहोस्

Fit to line thickness

रेखाको लम्बाइको सापेक्षमा प्रविष्टिहरू स्वचालित रूपमा समायोजन गर्दछ ।

थप्नुहोस्

Creates a new line style using the current settings. Enter a name for the new line style.

परिमार्जन

हालको सेटिङहरू प्रयोग गरेर चयन गरिएको रेखा शैली अद्यावधिक गर्दछ । चयन गरिएको रेखा शैलीको नाम परिवर्तन गर्न, तयार भएपछि एउटा नयाँ नाम प्रविष्ट गर्नुहोस्।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।

रेखा शैली तालिका लोड गर्नुहोस्

रेखा शैलीहरूको एउटा सूची आयात गर्दछ ।

रेखा शैली तालिका बचत गर्नुहोस्

रेखा शैलीहरूको हालको सूची बचत गर्दछ, ता कि तपाईँले यसलाई पछि फेरि लोड गर्न सक्नुहोस् ।स

पूर्वावलोकन फाँट

Displays a preview of the current selection.

कृपया हामीलाई समर्थन गर्नुहोस्!