रेखा

चयन गरिएको रेखा वा तपाईँले कोर्न चाहेको रेखाका लागि ढाँचा विकल्प सेट गर्नुहोस्। तपाईँले एउटा रेखामा बाँणटुप्पोहरू पनि थप्न सक्नुहुन्छ, वा चित्रपट प्रतीकहरू परिवर्तन गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...


रेखा गुणहरू

शैलीहरू

Select the line style that you want to use.

Icon Line Style

रेखा शैली

रङहरू

Select a color for the line.

Icon Line Color

रेखा रङ

चौडाइहरू

Select the width for the line. You can append a measurement unit. A zero line width results in a hairline with a width of one pixel of the output medium.

Icon Line Width

रेखा चौडाइ

पारदर्शिता

रेखाको पारदर्शिता प्रविष्ट गर्नुहोस् जहाँ १००% ले पूर्णत पारदर्शी र ०% ले पूर्णत अपारदर्शी समनुरूप गर्दछ ।

प्रतिमा

तपाईँको चित्रपटमा डेटा बिन्दु प्रतीकहरूका लागि विकल्प सेट गर्नुहोस्।

चयन गर्नुहोस्

तपाईँको चित्रपटमा तपाईँले प्रयोग गर्न चाहेको प्रतीक शैली चयन गर्नुहोस्। यदि तपाईँले Automatic चयन गर्नुहुन्छ भने, LibreOffice ले चयन गरिएको चित्रपट प्रकारका लागि पूर्वनिर्धारित प्रतीकहरू प्रयोग गर्दछ ।

चौडाइ

प्रतीकका लागि एउटा चौडाइ प्रविष्ट गर्नुहोस्।

उचाइ

प्रतीकका लागि एउटा उचाइ प्रविष्ट गर्नुहोस्।

अनुपात जारी राख्नुहोस्

तपाईले एउटा नयाँ उचाइ वा चौडाइ मान प्रविष्टि गर्दा प्रतीकको समानुपातहरू व्यवस्थित गर्दछ ।

बाँण शैलीहरू

तपाईँले चयन गरिएको रेखाको एउटा अन्त्यमा, वा दुवै अन्त्यहरूमा बाँणटुप्पोहरू थप्न सक्नुहुन्छ । सूचीमा एउटा अनुकूल बाँण शैली थप्न, तपाईँको कागजातमा बाँण चयन गर्नुहोस् र त्यसपछि यो संवादको Arrow Styles ट्याबमा क्लिक गर्नुहोस्।

शैली

तपाईँले चयन गरिएको रेखामा लागू गर्न चाहेको बाँणटुप्पो चयन गर्नुहोस्।

चौडाइ

बाँणटुप्पोका लागि एउटा चौडाइ प्रविष्ट गर्नुहोस्।

केन्द्र

चयन गरिएको रेखाको अन्त्यबिन्दु(हरू)मा बाँणटुप्पो(हरू)को केन्द्र राख्दछ ।

अन्त्यहरू समक्रमण गर्नुहोस्

तपाईले एउटा भिन्न चौडाइ प्रविष्टि गर्दा, एउटा भिन्न बाँणटुप्पो चयन गर्दा, वा एउटा बाँण टुप्पो केन्द्रिकृत गर्दा दुवै बाँणटुप्पो सेटिङहरू स्वचालित रुपमा अद्यावधिक गर्दछ ।

Corner and cap styles

Corner style

Select the shape to be used at the corners of the line. In case of a small angle between lines, a mitered shape is replaced with a beveled shape.

Cap style

Select the style of the line end caps. The caps are added to inner dashes as well.

पूर्वावलोकन फाँट

Displays a preview of the current selection.

कृपया हामीलाई समर्थन गर्नुहोस्!