शैली

एउटा पाठ चयनमा छिटो फन्ट शैलीहरू लागू गर्न यो आदेश प्रयोग गर्नुहोस्।

यो आदेश पहुँच गर्न...

Open context menu - choose Style.


यदि तपाईँले एउटा शब्दमा कर्सर राख्नुहुन्छ र एउटा चयन गर्नुहुन्न भने, फन्ट शैली सम्पूर्ण शब्दमा लागू गरिन्छ । यदि कर्सर एउटा शब्दको भित्र छैन भने, र कुनै पाठ चयन गरिएको छैन भने, फन्ट शैली तपाईँले टाइप गर्ने पाठमा लागू गरिन्छ ।

Bold

चयन गरिएको पाठलाई बाक्लो पार्दछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द बाक्लो बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै बाक्लो छ भने, ढाँचा हटाइन्छ ।

Italic

चयन गरिएको पाठलाई छड्के बनाउँदछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द छड्के बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै छड्के छ भने, ढाँचा हटाइन्छ ।

यदि कर्सर शब्दको भित्रपट्टी नभएमा, र पाठ चयन गरिएको नभएमा, त्यसपछि तपाईँले टाइप गरेको फन्ट शैली पाठमा लागू गरिन्छ ।

Underline

Underlines or removes underlining from the selected text.

Strikethrough

चयन गरिएको पाठ, वा यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्दबाट एउटा रेखा कोर्दछ ।

छायाँहरू

चयन गरिएको पाठमा, वा यदि एउटा शब्दमा कर्सर छ भने, सम्पूर्ण शब्दमा एउटा छायाँ थप्दछ ।

सुपरस्क्रिप्ट

चयन गरिएको पाठको फन्ट साइज घटाउँछ र पाठलाई आधार रेखा भन्दा माथि उठाउँछ.

सबस्क्रिप्ट

चयन गरिएको पाठको फन्ट साइज घटाउँछ र पाठलाई आधार रेखा भन्दा तल झार्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!