तल पङ्क्तिबद्ध गर्नुहोस्

ठाडो चयन गरिएका वस्तुहरूको तल किनारहरू पङ्क्तिबद्ध गर्दछ।यदि केवल एक वस्तु ड्रा वा इम्प्रिक्स मा चयन गरिएको छ भने, वस्तुको तल्लो किनारा तलल्लो पङ्क्तिमा पङ्क्तिबद्ध हुन्छ।

यो आदेश पहुँच गर्न...

Choose Format - Align - Bottom (LibreOffice Writer, LibreOffice Calc).

Choose Shape - Align - Bottom (objects selected) (LibreOffice Draw).

On Align bar (LibreOffice Impress, LibreOffice Draw), click

Icon Bottom

तल


चयन भित्र सबैभन्दा माथिल्लो वस्तुको माथिल्लो किनारामा वस्तुहरू पङ्क्तिबद्ध गरिएका छन् । अलग वस्तुहरू एउटा समूहमा पङ्क्तिबद्ध गर्न, समूह प्रविष्टि गर्न, वस्तुहरू चयन गर्नुहोस् दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि एउटा पङ्क्तिबद्धता विकल्प रोज्नुहोस् ।

Please support us!