माथि पङ्क्तिबद्ध गर्नुहोस्

Vertically aligns the top edges of the selected objects. If only one object is selected in Draw or Impress, the top edge of the object is aligned to the upper page margin.

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Format - Align Text - Top.

From the tabbed interface:

Choose

From the sidebar:

Select Properties - deck.

From toolbars:

Icon Top

माथि


चयन भित्र सबैभन्दा माथिल्लो वस्तुको माथिल्लो किनारामा वस्तुहरू पङ्क्तिबद्ध गरिएका छन् । अलग वस्तुहरू एउटा समूहमा पङ्क्तिबद्ध गर्न, समूह प्रविष्टि गर्न, वस्तुहरू चयन गर्नुहोस् दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि एउटा पङ्क्तिबद्धता विकल्प रोज्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!