दायाँ पङ्क्तिबद्ध गर्नुहोस्

Aligns the right edges of the selected objects. If only one object is selected in Impress or Draw, the right edge of the object is aligned to the right page margin.

यो आदेश पहुँच गर्न...

Choose Format - Align - Right.

Choose Shape - Align - Right (objects selected) (LibreOffice Draw).

On Align bar (LibreOffice Impress, LibreOffice Draw), click

Icon Right

दायाँ


वस्तुहरू चयनको सबभन्दा दायाँतिरको वस्तुको दायाँ किनारामा पङ्क्तिबद्ध गरिन्छ ।

अलग वस्तुहरू एउटा समूहमा पङ्क्तिबद्ध गर्न, समूह प्रविष्टि गर्न, वस्तुहरू चयन गर्नुहोस् दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि एउटा पङ्क्तिबद्धता विकल्प रोज्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!