LibreOffice 24.8 सहयोग
Allows you to add comments next to Asian characters to serve as a pronunciation guide.
कागजातमा एउटा वा अधिक शब्दहरू चयन गर्नुहोस्।
ढाँचा - एसियाली ध्वनिशास्त्र गाइड रोज्नुहोस्् ।
तपाईँले रुबी पाठ बाकसमा एउटा उच्चारण मार्गदर्शकको रूपमा प्रयोग गर्न चाहेको पाठ प्रविष्ट गर्नुहोस्।
हालको फाइलमा तपाईँले चयन गरेको आधार पाठ प्रदर्शन गर्दछ । यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले यहाँ एउटा नयाँ पाठ प्रविष्टि गरेर आधार पाठ परिमार्जन गर्न सक्नुहुन्छ ।
आधार पाठका लागि एउटा उच्चारण गाइडको रूपमा तपाईँले प्रयोग गर्न चाहेको पाठ प्रविष्ट गर्नुहोस्।
Select the horizontal alignment for the ruby text.
तपाईँले रुबी पाठ राख्न चाहेको स्थान चयन गर्नुहोस्।
रुबी पाठका लागि एउटा क्यारेक्टर शैली चयन गर्नुहोस्।
Opens the where you can select a character style for the ruby text.