हेडर

Adds a header to the current page style. A header is an area in the top page margin, where you can add text or graphics.

यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले एउटा हेडर भर्न किनाराहरू वा एउटा पृष्ठभूमि थप्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Page Style - Header tab.

Choose View - Styles - open context menu of a page style entry and choose New/Edit Style - Header tab.


यदि तपाईँले पृष्ठ सीमान्तहरूमा एउटा हेडर विस्तार गर्न चाहनुहुन्छ भने, हेडरमा एउटा फ्रेम घुसाउनुहोस् ।

हेडर

हेडरको गुणहरू सेट गर्नुहोस्।

Header on

Adds a header to the current page style.

उही सामाग्री बायाँ/दायाँ

Even and odd pages share the same content.

Same content on first page

First and even/odd pages share the same content.

बायाँ सीमान्त

पृष्ठको बायाँ किनारा र हेडरको बायाँ किनाराको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

दायाँ सीमान्त

पृष्ठको दायाँ किनारा र हेडरको दायाँ किनाराको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

खालीठाउँ

हेडरको तल्लो किनारा र कागजात पाठको माथिल्लो किनाराको बीचमा तपाईँले व्यवस्थित गर्न चाहेको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

गतिशील खालीठाउँ प्रयोग गर्नुहोस्

खाली स्थान सेटिङ अधिरोहण गर्दछ, र हेडरलाई हेडर र कागजात पाठको बीचको क्षेत्रमा विस्तार हुन अनुमति दिन्छ ।

उचाइ

तपाईले हेडरका लागि चाहेको उचाइ प्रविष्ट गर्नुहोस्।

उचाइ स्वत: ठिक बनाउनुहोस्

तपाईले प्रविष्टि गरेको हेडरको उचाइ सामग्रीमा ठीक पार्न स्वचालित रुपमा समायोजन गर्दछ ।

पूर्वावलोकन फाँट

Displays a preview of the current selection.

बढी

हेडरका लागि एउटा किनारा, एउटा पृष्ठभूमि रङ, वा एउटा पृष्ठभूमि बान्की परिभाषित गर्दछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!