Allows you to define page layouts for single and multiple-page documents, as well as a numbering, text orientation and paper formats.

यो आदेश पहुँच गर्न...

From the menu bar:


कागज ढाँचा

पूर्वपरिभाषित कागज साइजहरूको एउटा सूचीबाट चयन गर्नुहोस् वा एउटा अनुकूल कागज ढाँचा परिभाषित गर्नुहोस्।

ढाँचा

Select a predefined paper size, or create a custom format by entering the dimensions for the paper in the Height and Width boxes.

Width

चयन गरिएको कागज ढाँचाको चौडाइ प्रदर्शन गर्दछ । एउटा अनुकूल ढाँचा परिभाषित गर्न, यहाँ एउटा चौडाइ प्रविष्ट गर्नुहोस्।

Height

चयन गरिएको कागज ढाँचाको उचाइ प्रदर्शन गर्दछ । एउटा अनुकूल ढाँचा परिभाषित गर्न, यहाँ एउटा उचाइ प्रविष्ट गर्नुहोस्।

Orientation

Select paper orientation for display and print.

पोर्ट्रेट्

ठाडो रूपमा पृष्ठविन्यस्त कागजसँग हालको कागजात प्रदर्शन गर्दछ वा छाप्दछ ।

ल्यान्डस्केप

तेर्सो रूपमा पृष्ठविन्यस्त कागज सँग हालको कागजात प्रदर्शन गर्दछ र छाप्दछ ।

पाठ दिशानिर्देश

Select the text direction that you want to use in your document.

पूर्वावलोकन फाँट

Displays a preview of the current selection.

कागज ट्रे

तपाईँको मुद्रकका लागि कागज स्रोत चयन गर्नुहोस्। तपाईँले चाहनुहुन्छ भने, तपाईँले भिन्न पृष्ठ शैलीहरूमा एउटा भिन्न ट्रे मानाङ्कन गर्न सक्नुहुन् । उदाहरणका लागि, पहिलो पृष्ठ शैलीमा एउटा भिन्न ट्रे मानाङ्कन गर्नुहोस्र तपाईँको कम्पनीको लेटरहेड कागज सँग ट्रे लोड गर्नुहोस् ।.

Margins

पृष्ठको किनाराहरू र कागजात पाठको बीचमा छोड्ने खाली स्थानको मात्रा निर्दिष्ट गर्नुहोस्।

Left

Enter the amount of space to leave between the left edge of the page and the document text.

Right

Enter the amount of space to leave between the right edge of the page and the document text.

माथिल्लो

पृष्ठको माथिल्लो किनारा र कागजात पाठको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

तल्लो

पृष्ठको तल्लो किनारा र कागजात पाठको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

सजावट सेटिङहरू

Numbers

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!