LibreOffice 25.2 सहयोग
अनुच्छेदका लागि इन्डेन्ट र खाली स्थान विकल्प सेट गर्दछ ।
To change the measurement units used in this dialog, choose
, and then select a new measurement unit in the Settings area.बायाँ र दायाँ पृष्ठ सीमान्तहरू र अनुच्छेदको बीचमा छोड्न खाली स्थानको मात्रा निर्दिष्ट गर्नुहोस्।
तपाईँले पृष्ठ सीमान्तबाट अनुच्छेद इन्डेन्ट गर्न चाहेको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्। यदि तपाईँले पृष्ठ सीमान्तमा अनुच्छेद विस्तार गर्न चाहनुहुन्छ भने, एउटा ऋणात्मक सङ्ख्या प्रविष्ट गर्नुहोस्। बायाँ-देखि-दायाँ भाषाहरूमा, अनुच्छेदको बायाँ किनारा बायाँ पृष्ठ सीमान्तको अनुपातमा इन्डेन्ट गरिन्छ । दायाँ-देखि-बायाँ भाषाहरूमा, अनुच्छेदको दायाँ किनारा दायाँ पृष्ठ सीमान्तको अनुपातमा इन्डेन्ट गरिन्छ ।
तपाईँले पृष्ठ सीमान्तबाट अनुच्छेद इन्डेन्ट गर्न चाहेको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्। यदि तपाईँले पृष्ठ सीमान्तमा अनुच्छेद विस्तार गर्न चाहनुहुन्छ भने, एउटा ऋणात्मक सङ्ख्या प्रविष्ट गर्नुहोस्। बायाँ-देखि-दायाँ भाषाहरूमा, अनुच्छेदको दायाँ किनारा दायाँ पृष्ठ सीमान्तको अनुपातमा इन्डेन्ट गरिन्छ । दायाँ-देखि-बायाँ भाषाहरूमा, अनुच्छेदको बायाँ किनारा बायाँ पृष्ठ सीमान्तको अनुपातमा इन्डेन्ट गरिन्छ ।
तपाईंले प्रविष्ट गर्नुभएको रकमले अनुच्छेदको पहिलो रेखा इन्डेन्ट गर्छ। लन्च इन्डेन्ट सिर्जना गर्न "पाठ भन्दा पहिले" र "पहिलो रेखा" को लागि नकारात्मक मानको लागि सकारात्मक मान प्रविष्ट गर्नुहोस्। सङ्ख्या वा बुलेटहरू प्रयोग गर्ने अनुच्छेदको पहिलो रेखालाई इन्डेन्टिङ् गर्न रोज्नुहोस् "ढाँचा - बुलेट र संख्या - स्थिति".
Automatically indents a paragraph according to the font size and the line spacing. The setting in the First Line box is ignored.
चयन गरिएको अनुच्छेदहरूको बीचमा छोड्न खाली स्थानको मात्रा निर्दिष्ट गर्नुहोस्।
तपाईँले चयन गरेको अनुच्छेद(हरू) माथि छोड्न चाहेको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।
तपाईँले चयन गरेको अनुच्छेद(हरू) तल छोड्न चाहेको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।
Makes any space specified before or after this paragraph not be applied when the preceding and following paragraphs are of the same paragraph style.
एउटा अनुच्छेदको पाठको हरफहरूको बीचमा छोड्न खाली स्थानको मात्रा निर्दिष्ट गर्नुहोस्।
Applies single line spacing to the current paragraph. This is the default setting.
Line Spacing 1
Sets the line spacing to 1.15 lines.
Line Spacing 1.15
Sets the line spacing to 1.5 lines.
Line Spacing 1.5
Sets the line spacing to two lines.
Line Spacing 2
यो विकल्प चयन गर्नुहोस्र त्यसपछि बाकसमा एउटा प्रतिशत मान प्रविष्ट गर्नुहोस् जहाँ १००% एकल रेखा खाली स्थान सँग समनुरूप हुन्छ ।
तपाईँले बाकसमा प्रविष्टि गरेको मानमा न्यूनतम हरफ खाली स्थान सेट गर्दछ ।
यदि तपाईँले एउटा अनुच्छेद भित्र विभिन्न फन्ट साइजहरू प्रयोग गर्नुहुन्छ भने, हरफ खाली स्थान सबैभन्दा ठूलो फन्ट साइजमा स्वचालित रूपमा समायोजन हुन्छ । यदि तपाईँले सबै रेखाहरूमा उस्तै खाली स्थान राख्न रुचाउनुहुन्छ भने, कम्तीमा मा एउटा मान निर्दिष्ट गर्नुहोस् जुन सबैभन्दा ठुलो फन्ट साइज सँग समनुरूप हुन्छ ।
दुइवटा रेखाहरूको बीचमा घुसाइएको ठाडो खाली स्थानको उचाइ सेट गर्दछ ।
Sets the line spacing to exactly match the value that you enter in the box. This can result in cropped characters.
रेखा खाली स्थानका लागि प्रयोग गर्न मान प्रविष्ट गर्नुहोस्।