LibreOffice 7.1 Help
Removes direct formatting from the selection.
प्रत्यक्ष ढाँचा त्यो ढाँचा हो जुन तपाईँले शैलीहरू प्रयोग नगरिकन लागू गर्नुभयो, जस्तो कि बाक्लो प्रतिमामा क्लिक गरेर बाक्लो टाइप फेस सेटा गर्दा ।
Applied character styles will not be affected by Clear Direct Formatting, only direct formatting applied on top of the character styles. To remove formatting applied by a character style, reapply the Default character style.
जस्तै जब तपाईँले लाइनको अन्त्यमा नयाँ पाठ कचको रुपमा टाइप गर्दा,प्रत्यक्ष ढाँचा लागू रोक्न, दायाँ वाण कुञ्जी थिच्नुहोस् ।