डेटा स्रोतहरू

LibreOffice मा दर्ता भएका डाटाबेसहरू सूचीबद्ध गर्दछ र डाटाबेसहरूको सामग्रीहरू प्रबन्ध गर्न तपाईँलाई अनुमति दिन्छ।

यो आदेश पहुँच गर्न...

From toolbars:

Icon Data Sources

डेटा स्रोतहरू

From the keyboard:

+ Shift + F4


डाटाबेस सिंहावलोकन

note

डेटा स्रोतहरू आदेश त्यतिबेला मात्र उपलब्ध हुन्छ जतिबेला एउटा पाठ कागजात वा एउटा स्प्रेडसिट खुला हुन्छ ।


तपाईँले तपाईँको फाइलमा एउटा डाटाबेस फाँटहरू घुसाउन सक्नुहुन्छ वा तपाईँले डाटाबेस पहुँच गर्न फारामहरू सिर्जना गर्न सक्नुहुन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!