LibreOffice 25.2 सहयोग
हालको कागजातमा एउटा उत्प्लावन गरिरहेको फ्रेम घुसाउँछ। अर्को फाइलको सामग्रीहरू प्रदर्शन गर्न एचटीएमएल कागजातहरूमा उत्प्लावन गरिरहेको फ्रेम प्रयोग गरिन्छ।
If you want to create HTML pages that use floating frames, choose - Load/Save - HTML compatibility, and then select the "MS Internet Explorer" option. The floating frame is bounded by <IFRAME> and </IFRAME> tags.