You can change or break each link to external files in the current document. You can also update the content of the current file to the most recently saved version of linked external file. This command does not apply to hyperlinks, and is not available if the current document does not contain links to other files.

This command can be used with external file links to images and OLE objects (when inserted with a link to an external file).

यो आदेश पहुँच गर्न...

From the menu bar:


स्रोत फाइल

Lists the path to the source file. If the path defines a DDE link, relative paths must be preceded with "file:".

फाइल संवाद खोल्न सूची भित्र लिङ्कमा डबल क्लिक गर्नुहोस् जहाँ तपाईँले यस लिङ्कका लागि अर्को वस्तु चयन गर्न सक्नुहुन्छ ।

तत्व

अनुप्रयोगको (यदि थाहा भएमा) सूची बनाउँछ जसले स्रोत फाइललाई अन्तिममा बचत गरेको थियो ।

प्रकार

स्रोत फाइलको फाइल प्रकार, जस्तै ग्राफिक सूचीकृत गर्दछ ।

स्थिति

स्रोत फाइलका बारेमा थप सूचना सूचीकृत गर्दछ ।

स्वचालित

जब तपाईँले फाइल खोल्नुहुन्छ लिङ्कको सामग्रीहरू स्वचालित तरीकाले अद्यावधिक हुन्छ । स्रोत फाइलमा कुनै परिवर्तन गरिएमा लिङ्क सहित फाइलमा प्रदर्शन हुन्छ । लिङ्क भएका ग्राफिक फाइलहरू हातैले मात्र अद्यावधिक गर्न सकिन्छ । यो विकल्प लिङ्क भएका ग्राफिक फाइलका लागि उपलब्ध छैन ।

स्वचालित विकल्प डि डि ई लिङ्कहरूकालागि मात्र उपलब्ध छ । तपाईँले एउटा फाइलबाट सामग्रीहरू प्रतिलिपि गरेर टाँस्ने विशेष सम्पादन गर्नुहोस्, र त्यसपछि लिङ्क बाकस चयन गरेर घुसाउन सक्नुहुन्छ । डि डि ई एउटा पाठमा आधारित लिङ्क प्रणाली भएकोले, प्रदर्शन गरिएको दशमलव मात्र लक्ष्य पानामा प्रतिलिपि गरिन्छ ।

म्यानुअल

Only updates the link when you click the Update button.

परिमार्जन

चयन गरिएको लिङ्कका लागि स्रोत फाइल परिवर्तन गर्नुहोस्।

विच्छेदन् लिङ्क

स्रोत फाइल र हालको कागजात बीच लिङ्क विच्छेदन गर्दछ । भर्खरै अद्यावधिक गरिएको स्रोत फाइलको सामग्रीहरू हालको कागजातमा राख्दछ ।

अद्यावधिक गर्नुहोस्

चयन गरिएको लिङ्क अद्यावधिक गर्दछ जसले गर्दा भर्खर बचत गरिएको लिङ्क भएको फाइलका संस्करण हालको कागजातमा प्रदर्शन हुन्छ ।

बन्द गर्नुहोस्

संवाद बन्द गर्दछ र सबै परिवर्तनहरू बचत गर्दछ।

note

जब तपाईँले लिङ्कहरू समावेश भएको फाइल खोल्नुहुन्छ, तपाईँलाई लिङ्कहरू अद्यावधिक गर्न प्रोत्साहित गर्दछ । लिङ्क भएका फाइलहरू जहाँ सम्मिलित गरिएको हुन्छ त्यसमा निर्भर रहेमा, अद्यावधिक प्रक्रियाले पूरा गर्न धेरै मिनेट लिन सक्छ ।


note

यदि तपाईँले DDE लिङ्क समावेश भएको फाइल लोड गर्दै हुनुहुन्छ भने, तपाईँलाई लिङ्क अद्यावधिक गर्न प्रोत्साहित गर्दछ । यदि तपाईँ DDE सर्भरमा जडान स्थापना गर्न चाहनुहुन्न भने अद्यावधिक नगर्नुहोस् ।


warning

Links to remote locations can be constructed that transmit local data to the remote server. Decline the prompt to update if you do not trust the document.


कृपया हामीलाई समर्थन गर्नुहोस्!