प्रतिलिपि बनाउनुहोस्

क्लिपबोर्डमा चयन प्रतिलिपि गर्छ ।

note

तपाईँले हरेक पटक प्रतिलिपि बनाउन, क्लिपबोर्डमा अवस्थित सामग्री अधिलेखन हुन्छ ।


यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Edit - Copy.

From the tabbed interface:

Choose Home - Copy.

From toolbars:

Icon Copy

Copy

From the keyboard:

+ C

Ctrl + Ins


कृपया हामीलाई समर्थन गर्नुहोस्!