LibreOffice 25.2 सहयोग
अहिले भर्खरै खोलिएका फाइलहरू सूचीकृत गर्दछ । सूचीमा फाइल खोल्नका लागि, यसको नाम क्लिक गर्नुहोस् ।
The number of files that are listed can be changed in the Expert configuration by setting the property /org.openoffice.Office.Common/History PickListSize.
फाइल LibreOffice मोड्युलद्वारा खोलिन्छ जसले यसलाई बचत गर्यो ।