LibreOffice 24.8 सहयोग
Saves the current document in a different location, or with a different file name or file type.
To save a document as a template, use the command File - Templates - Save As Template.
Enter a file name or a path for the file. You can also enter a URL
Select the file format for the document that you are saving. In the display area, only the documents with this file type are displayed. File types are described in Information on Import and Export Filters.
जहिले पनि तपाईँको कागजात LibreOffice फाइल प्रकारमा,बाह्य फाइल प्रकारमा बचत गर्नुभन्दा पहिले बचत गर्दछ । जव तपाईँले बाह्य फाइल निर्यात गर्नुहुन्छ,केही ढाँचा गुणहरू हराउन सक्दछन् ।
फाइल पासवर्डसहित वचाउदछ जुन प्रयोगकर्ताले फाइल खोल्न सक्नु भन्दा पहिले प्रविष्ट गर्नु पर्दछ ।
LibreOffice XML-आधारित ढाँचा प्रयोग गरिएका कागजात मात्र पासवर्डसँग बचत गर्न सकिन्छ ।
Enforces the Open Document Format (ODF) when checked.
Use OpenPGP public keys to encrypt documents.
चयन गरिएका ग्राफिक वस्तुहरूलाई LibreOffice चित्रमा र इम्प्रेसबाट अर्को ढाँचामा निर्यात गर्दछ । यदि यो बाकस जाँच नगरिएमा सम्पूर्ण कागजात निर्यात हुन्छ ।
यदि तपाईँले कुनै फाइल प्रकार निर्यात गर्दै हुनुहुन्छ भने,पुरै कागजात निर्यात हुन्छ ।
Saves the file.