सङ्ग्रहालय प्रसंग मेनु

एउटा कागजात भित्र चयन गरिएको ग्राफिक वस्तु कसरी घुसाइएको छ परिभाषा गर्दछ.

कागजात भित्र चयन गरिएको ग्राफिक वस्तुको प्रतिलिपि सिधै कागजात भित्र घुसाउँछ. मौलिक ग्राफिक अवस्थिस्तररू सँग लिङ्क छैन. प्रयोग गरे पछि कागजातस्तरहरू बचत गरिएको "Copy" प्रयोग गर्दा भन्दा धेरै भण्डारण खाली स्थान आवश्यक हुन्छ "Link".

चयन गरिएको कागजात लिङ्कको रूपमा घुसाउँछ. एउटा लिङ्क गरिएको ग्राफिक वस्तु मौलिकमा एउटा सन्दर्भ हो. लिङ्कको फाईदा जुन "copy" को रूपमामौलिक रूपमा भण्डारको ठाउँ भन्दा कम आवश्यक हुन्छ

The Preview command displays the selected graphic.

एउटा चयन गरिएको सङ्रहालय वस्तुमा एउटा शीर्षक मानाङ्कन गर्छ।

यकीन गरेपछि चयन गरिएको ग्राफिक मेटद्छ.

Please support us!