डक गरिएका सञ्झ्यालहरू देखाउदै र लुकाउदै

Every docked window has an icon to control the display properties of the window.

डक गरिएको सञ्झ्याल देखाउन र लुकाउन,प्रतिमा क्लिक गर्नुहोस

स्वत:देखाउन र स्वत लुकाउन डक गरिएको सञ्झ्यालहरू

तपाईँंले सञ्झ्याल खोल्न एउटा लुकाईएको डक गरिएको सञ्झ्यालको किनारा क्लिक गर्न सक्नुहुन्छ.

जब तपाईँंले माउस प्वाईन्टर सञ्झ्यालको बाहिर सार्नहुन्छ डक गरिएको सञ्झ्याल स्वचालितरूपले बन्द गर्दछ.

स्वत:प्रदर्शन/स्वत:लुकाउने मोडमा एकल सञ्झ्यालको रूपमा डक गरिएका धेरै विण्डोज कानुन.

तानेर र छोडनुहोस

यदि तपाईँंले एउटा लुकाईएको डक गरिएको सञ्झ्यालको किनारा माथि एउटा वस्तु तान्नुहुन्छ भने,स्वत:प्रदर्शन मोडमा सञ्झ्याल खुल्दछ.

कृपया हामीलाई समर्थन गर्नुहोस्!