Dif आयात/निर्यात/ लोटस आयात/ DBase आयात

आगत/निर्गत का लागिविकल्प परिभाषित गर्दछ। यदि अनुरूप फाइल प्रकार चयन गरिन्छ भने यि संवादहरू स्वत:तरीकाले देखिनेछ।

क्यारेक्टर सेट

आयात/निर्यात का लागि प्रयोग भएको विकल्पबाट क्यारेक्टर सेट चयन गर्नुहोस.

फिल्टरसँग सम्बन्घित अरू सूचनाका लागि,शीर्षकमा सन्दर्भ गर्नुहोस: आयात र निर्यात फिल्टरहरूको बारेमा सूचना।

कृपया हामीलाई समर्थन गर्नुहोस्!