पनि हेर्नुहोस....

LibreOffice general का लागिमद्दत पृष्ठमा तपाईँंले सबै मोड्युलहरूमा लागू हुने निर्देशनहरू फेला पार्न सक्नुहुन्छ,जस्तै: सञ्झ्यालहरू र मेनुहरू,अनुकूलन LibreOffice,सङ्ग्रहालय,र तान्नुहोस र छोड्नुहोस सँग प्रकार्य गरे जस्तै।

यदि तपाईँं अर्को मोड्युलसँग मद्दत चाहनुहुन्छ भने,त्यो मोड्युलका लागिनेभिगेटर क्षेत्रमा भएको कम्बो बाकसबाट त्यो मोड्युलमा स्विच गर्नुहोस।

यो प्रकार्यको उपलब्धता तपाईँंको सञ्झ्याल प्रबन्धकमा भर पर्दछ।

ले तपाईँंलाई प्रतिमा नामहरू र क्रसर अवस्थाहरूमा अरू मद्दतको स्वचालित प्रदर्शनलाई सक्षम वा अक्षम पार्न समर्थन गर्छ।

ले तपाईँंलाई मेनुहरूको छोटो वर्णन र प्रतिमाहरूको स्वचालित प्रदर्शनलाई सक्षम वा अक्षम पार्न समर्थन गर्छ।

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


कृपया हामीलाई समर्थन गर्नुहोस्!