LibreOffice 24.8 सहयोग
चयन गरिएका वस्तुहरूलाई काट्दछ र यसलाई क्लिपबोर्डमा सङ्ग्रह गर्दछ। Paste लाई प्रयोग गरेर वस्तुलाई क्लिपबोर्डबाट पुन: घुसाउन सकिन्छ।
कागजात भित्र भएको क्लिबोर्डमा लगिएको तत्व घुसाउँदछ। आदेश लाई, यदि क्लिपबोर्डमा भएको सामग्रीहरू हालको कर्सर अवस्थामा घुसाउन सकेमा मात्र,बोलाउन सकिन्छ।
Inserts the selected object into the current document.
ले चयन गरिएका तस्वीर लाई पृष्ठभुमि ग्राफिक को रूपमा घुसाउँछ।ग्राफिकले पूरा पृष्ठलाई ढाक्दछ वा मात्र अहिलेको अनुच्छेदलाई भन्ने कुरा परिभाषित गर्न सहायक मेनु आदेश प्रयोग गर्नुहोस पृष्ठ or अनुच्छेद ।
ले चयन गरेका तत्वहरूलाई क्लिपबोर्डमा प्रतिलिपि गर्दछ
Deletes the current selection. If multiple objects are selected, all will be deleted. In most cases, a confirmation question appears before objects are deleted.
वस्तु या त डेटा वाहकबाट भौतिक रूपमा मेटियो वा वस्तु हटाईयो, प्रसङ्गमा भर पर्ने गरी।
तपाईँं संग्राहलयमा भएको बेलामा यदि तपाईँंले Delete छान्नुभयो भने, प्रविष्टि सङ्ग्रहालायबाट मेटिने छ, तर फाइल आफैमा अस्पस्ट रहने छ
नयाँ कार्यमा चयन गरिएको वस्तु खोल्नका लागि खोल्नुहोस् आदेश प्रयोग गर्नुहोस् ।
ले चयन गरिएका वस्तुहरूलाई पुन: नामकरण गर्नका लागिसक्षम तुल्याउँदछ। नाम चयन गरिसकेपछि पुन: नामकरण नाम चयन हुन्छ र नयाँ चाँहि सिधै प्रविष्टि गर्न सकिन्छ। नामको सुरुमा वा अन्त्यमा नामको भाग थप गर्न वा मेट्नका लागि वा कर्सरलाई अवस्थित गर्न बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस।
सञ्झ्यालमा दृश्य अद्यावधिक गर्दछ वा चयन गरिएका वस्तु
चयन गरिएका तत्वहरू सङ्रहालयमा उच्चतम साइजमा प्रदर्शन गरिएका छन। सामान्य सङ्रहालय दृश्यमा फर्किनका लागि पूर्वावलोकनलाई डबल क्लिक गर्नुहोस।
यदि कुनै वस्तु चयन गरिएमा आदेश सक्रिय पार्न सकिन्छ। "Link to xxx" (xxx नाम गरेको लिङ्कले वस्तुको नाम प्रतिनीधित्व गर्दछ)सिधै उँहि डाइरेक्टरीमा चयन गरिएको वस्तुबाट सिर्जना हुन्छ।