LibreOffice 7.5 Help
विकल्प पट्टी दृश्य - उपकरणपट्टीहरू - विकल्प छनौटद्वारा प्रदर्शन हुनसक्छ ।
माउस-क्लिक व्यवहार परिवर्तन गर्दछ,त्यसकारण तपाईँंले एउटा वस्तुमा क्लिक गर्नु अघि परिक्रमण ह्यन्डलहरू लागू गर्दछ,र त्यसपछि यसलाइ फेरि क्लिक गर्नुहोस. तपाईँंले दिशानिर्देश गर्न चाहनु भएको वस्तुलाइ घुमाउन एउटा ह्यान्डल तान्नुहोस.
स्न्याप लाइनहरू देखाउँछ वा लुकाउँछ त्यसैले तपाईँंले तपाईँंको स्लाईडमा वस्तुहरू पङ्क्ति बध्द गर्न सक्नुहुन्छ. एउटा स्न्याप लाइन हटाउन,यसलाइ स्लाईड माथि तान्नुहोस.
Specifies whether to move frames, drawing elements, and controls only between grid points. To change the status of the snap grip only for the current action, drag an object while holding down the Control keyCtrl key.
Specifies whether to align the contour of the graphic object to the border of the nearest graphic object.
Specifies whether to align the contour of the graphic object to the points of the nearest graphic object.
माउस-क्लिक व्यवहार परिवर्तन गर्दछ,त्यसकारण तपाईँंले एउटा वस्तु थप्न वा पाठ सम्पादन गर्न डबल-क्लिक गर्न सक्नुहुन्छ.
If this icon on the Options bar is activated, objects are shown with their attributes, but with 50% transparency, while you move or draw them. If this icon is not activated, only a contour is shown while drawing, and the object is shown with all attributes when you release the mouse button.