रेखाचित्र पट्टी
रेखाचित्र पट्टीले मुख्य रेखाचित्र उपकरणहरू राख्दछ ।
हालको कागजातमा तपाईँंलाई वस्तुहरू चयन गर्न समर्थन गर्दछ।
हालको कागजातमा तपाईँले तान्नु भएको टाउँमा भरिएको आयात कोर्दछ । तपाईँले जहाँ आयातको कुना राख्न चाहनु भएको छ त्यहाँ क्लिक गर्नुहोस्, र तपाईँले चाहनु भएको साइजमा तान्नुहोस् । वर्ग कोर्न, शिफ्ट दबाउनुहोस् जुनबेला तपाईँले तान्नुहुन्छ ।
हालको कागजातमा तपाईँले तान्नु भएको ठाउँमा भरिएको अण्डाकार कोर्दछ । तपाईँले जहाँ अण्डाकार कोर्न चाहनु भएको छ त्यहाँ क्लिक गर्नुहोस्, र तपाईँले चाहनु भएको आकारमा तान्नुहोस् । गोलाकार कोर्न शिफ्ट दबाउनुहोस् जुनबेला तपाईँले तान्नुहुन्छ ।
हालको कागजातमा तपाईँले जहाँ क्लिक गर्नु भएको वा तान्नु भएको छ त्यहाँ पाठ बाकस कोर्दछ । कागजातको कुनै पनि स्थानमा क्लिक गर्नुहोस्, र त्यसपछि तपाईँको पाठ टाइप गर्नुहोस् र टाँस्नुहोस् ।
बक्र प्रतिमा चित्राङ्कन पट्टीमा भएकोले पङ्क्तिहरू उपकरणपट्टी खोल्दछ, जहाँ तपाईँ हालको स्लाईडमा पङ्क्तिहरू र आकारहरू थप गर्न सक्नुहुन्छ
योजकहरू उपकरण पट्टि खोल्नुहोस, हालको स्लाईडमा तपाईँले वस्तुहरूमा योजकहरू थप्न सक्नुहुन्छ.एउटा योजक रेखा हो र वस्तुहरू सारिएको हुन्छ तब सम्लग्न गरिएको बाँकिहरू वस्तुहरू जोडिन्छ ।
रेखाहरू र तीर सम्मिलित गर्न तीर उपकरण पट्टी खोल्छ।
त्रि-आयामिक वस्तुहरू उपकरणपट्टी खोल्नुहोस्, जहाँ तपाईँ हालको स्लाईडमा त्रि-आयामिक थप गर्न सक्नुहुन्छ
आधारभूत आकारहरू उपकरणपट्टी खोल्दछ जुन तपाईँंको कागजात भित्र ग्राफिकस् घुसाउनका लागि तपाईँंले प्रयोग गर्न सक्नुहुन्छ।
प्रतीक आकारहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले कागजात भित्र ग्राफिक्स घुसाउन सक्नुहुन्छ।
रोक्ने बाँणहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले ग्राफिक्सलाई तपाईँंको कागजात भित्र घुसाउन सक्नुहुन्छ।
फ्लोचार्टहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईंले कागजात भित्र ग्राफिक्स घुसाउन सक्नुहुन्छ ।
कलआउटहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले ग्राफिक्सलाई तपाईँंको कागजात भित्र घुसाउन सक्नुहुन्छ।
ताराहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले कागजात भित्र ग्राफिक्स घुसाउन सक्नुहुन्छ।
तपाईँको रेखाचित्रमा विन्दुहरू सम्पादन गर्नका लागि तपाईँलाई सक्षम गर्दछ ।
Enables you to edit gluepoints on your drawing.
चयन वस्तुलाई बेजियर बक्रमा रूपान्तर गर्नुहोस्
चयन वस्तु बहुभुजमा रूपान्तर गर्नुहोस् (बन्द वस्तु सिधा पङ्क्तिहरूद्वारा बाउन्ड गरिएको ). वस्तुको प्रस्तुति परिवर्तन हुँदैन. यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ दायाँ-क्लिक गर्न सक्नुहुन्छ र छनौट गर्नुहोस् सम्पादन बिन्दुहरू परिवर्तनहरू हेर्नका लागि ।
आकार परिमार्जन गर्नुहोस्, पृष्ठबिन्यास वा चयन गरिएको वस्तु (हरू) भर्नका लागि.
पङ्क्तिबद्धता
चयन गरिएका वस्तुहरूको पङ्क्तिबद्धता परिमार्जन गर्दछ।
चयन वस्तुको स्ट्याकिङ अर्डर परिवर्तन गर्नुहोस् ।
Opens a file selection dialog to insert an image into the current document.
The Form Controls toolbar or sub-menu contains tools that you need to create an interactive form.
चयन गरिएका वस्तुहरूका लागि त्रि-आयामिक असर खुल्ला र बन्द स्विच गर्दछ ।