LibreOffice 7.6 सहयोग
तपाईँंले कुञ्जीपाटी प्रयोग गरेर वस्तुहरू सिर्जना गर्न र सम्पादन गर्न सक्नुहुन्छ ।
F6 रेखाचित्र पट्टीमा नेभिगेट गर्न थिच्नुहोस् ।
दायाँ बाँण कुञ्जी तपाईँं रेखा चित्र औजारको औजारपट्टीमा नपुग्दासम्म थिच्नुहोस् ।
यदि प्रतिमाको अगाडि एउटा बाँण चिन्ह छ भने, रेखा चित्र औजारले सहायक रेखाचित्र पट्टी खोल्दछ । Up वा तल बाँण चिन्ह कुञ्जी सहायक औजारपट्टी खोल्नका लागि थिच्नुहोस्, त्यसपछि Right वा Left कुञ्जी, एउटा प्रतिमा चयन गर्नका लागि थिच्नुहोस् ।
Press CommandCtrl+Enter.
वस्तु हालको कागजातको केन्द्रमा सिर्जना गरियो ।
To return to the document, press CommandCtrl+F6.
तपाईँंले चाहेको ठाउँमा वस्तुलाई राख्नका लागि तपाईँंले बाँण कुञ्जीको प्रयोग गर्न सक्नुहुन्छ । प्रसङ्ग मेनुबाट वस्तुका लागि आदेश रोज्नका लागि, Shift+F10 थिच्नुहोस् ।
Press CommandCtrl+F6 to enter the document.
तपाईँंले चयन गर्न चाहेको वस्तुमा नपुग्दा सम्म Tab थिच्नुहोस् ।