LibreOffice 25.2 सहयोग
जब तपाईँंले रेखाहरू जडान गर्नुहुन्छ, रेखाहरू छिमेकी अन्त्य विन्दुहरूको बीचमा कोरिएको छ ।
दुई वा भन्दा बढी रेखाहरू चयन गर्नुहोस् ।
Right-click and choose Shape - Connect.
बन्द गरिएको वस्तु सिर्जना गर्नका लागि, एउटा रेखालाई दायाँ-क्लिक गर्नुहोस् र वस्तु बन्द गर्नुहोस् रोज्नुहोस् ।
तपाईँंले जडान गरिएको रेखाहरूमा मात्र वस्तु बन्द गर्नुहोस् आदेश, फ्रिफर्म रेखा र नभरिएकावृतहरूमा प्रयोग गर्न सक्नुहुन्छ ।