वस्तुहरू सामूहिकरण गर्दा

तपाईँले थुप्रै वस्तुहरूलाई एउटा समूहमा समायोजन गर्न सक्नुहुन्छ ता कि तिनीहरूले एउटाले गर्ने जस्तो गरी काम गर्न सकुन । तपाईँंले सबै वस्तुहरूलाई तपाईँंले गुणहरू पनि परिवर्तन गर्न सक्नुहुन्छ (उदाहरणका लागि,रेखा साइज,फिल रङ), सबै वस्तुहरूको पूरा समूहको रूपमा वा एकल वस्तुहरूलाई एउटा समूहमा एउटा समूहमा एकल एकाइको रूपमा लैजान सक्नुहुन्छ । समूह अस्थायी वा निर्दिष्ट हुन सक्छ:

समूह अरू समूहहरूमा पनि समूहबद्ध गर्न सकिन्छ । एउटा समूहमा लागू गरिएको क्रियाले एकल वस्तुहरूको सम्बन्धित अवस्थालाई एक अर्कामा समूह भित्र असर गर्दैन ।

वस्तुहरूलाई समूहबद्ध गर्नका लागि:

प्रतिमा

Select the objects you want to group and choose Shape - Group - Group.

उदाहरणका लागि, तपाईँंले सबै वस्तुहरूलाई सार्नका लागि कम्पनी लोगोमा समूह गर्नुहोस् र लोगो लाई एकल वस्तुको रूपमा रिसाइज गर्नुहोस् ।

तपाईँंले वस्तुहरूलाई समूह गरिसकेपछि, समूहको कुनै भागमा चयन गर्दा पुरै समूहमा चयन हुन्छ ।

समूह भित्र वस्तुहरू चयन

प्रतिमा

समूह भित्र प्रविष्टि गरेर तपाईँंले समूहको एउटा वस्तुलाई चयन गर्न सक्नुहुन्छ । समूहमा प्रवेश गर्नका लागि दुई पटक क्लिक गर्नुहोस् र वस्तु चयन गर्नका लागि यसमा क्लिक गर्नुहोस् । यो मोडमा तपाईँंले वस्तुहरू थप गर्न र मेट्न सक्नुहुन्छ र समूह निर्माण गर्न पनि सक्नुहुन्छ । समूहको भाग नभएका वस्तुहरू खरानी रङका हुन्छन ।

प्रतिमा

समूह निकास गर्नका लागि, यसको बाहिर जहाँ भए पनि दुई पटक क्लिक गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!