LibreOffice 24.2 सहयोग
Eyedropper उपकरणद्वारा तपाईँंले रङहरूलाई बिटम्यापमा बदल्न सक्नुहुन्छ ।
एक पटकमा चार रङ सम्म बदल्न सकिन्छ ।
तपाईँंले छविको रङ सँग पारदर्शि क्षेत्र बदल्नका लागि Transparency विकल्प पनि प्रयोग गर्न सक्नुहुन्छ ।
उस्तै गरी, तपाईँंले छवि पारदर्शिमा रङ वनाउनका लागि Eyedropper प्रयोग गर्न सक्नुहुन्छ ।
निश्चित हुनुहोस् कि तपाईँंले प्रयोग गरिरहनु भएको छवि एउटा बिटम्याप हो (उदाहरणका लागि, BMP, GIF, JPG, or PNG) वा एउटा मेटाफाइल हो (उदाहरणका लागि, WMF) ।
रोज्नुहोस्उपकरणहरू - गणना
आईड्रपरमा प्रतिमा क्लिक गर्नुहोस् र माउस सूचकलाई छविको परिवर्तन गर्न चाहेको ठाउँमा अवस्थित गर्नुहोस् । रङ आईड्रपर प्रतिमाको भन्दा अर्को बाकसमा देखा पर्दछ ।
छविमा रङ क्लिक गर्नुहोस् । रङ पहिलो स्रोत रङ बाकसमा देखा पर्दछ र रङ छनोट गरेको पछिको पछिल्लो बाकस जाँच गर्नुहोस् ।
मा बाकसबाट बदल्नुहोस्, नयाँ रङ चयन गर्नुहोस् ।
यसले छविमा स्रोत रङ को सबै अवस्थिति बदल्दछ ।
संवाद खुलेको बेलामा यदि तपाईँंले अर्को रङ परिवर्तन गर्न चाहनुहुन्छ भने, पछिल्लो पङ्क्तिमा स्रोत रङ को अगाडि भएको जाँच वाकस चयन गर्नुहोस् र चरणहरू ३ देखी ५ सम्म दोहोर्याउनुहोस् ।
बदल्नुहोस् क्लिक गर्नुहोस् ।
यदि तपाईँंले रङ छनोट क्षेत्र फैलाउन वा खुम्च्याउन चाहनुहुन्छ भने, वा आईड्रपर उपकरणको सहन घटाउन सक्नुहुन्छ र तपाईँंको छनोटलाई दोहोर्याउन सक्नुहुन्छ ।