LibreOffice 25.2 सहयोग
दीर्धवृत उपकरणपट्टीमा दीर्घवृतहरू र वृतहरू चित्रांकन गर्नका लागि उपकरणहरू छ। तपाईँंले दीर्घवृत र वृतहरूको खण्डहरू र भागहरू पनि चित्रांकन गर्न सक्नुहुन्छ ।
दीर्घवृत उपकरणपट्टी खोल्नुहोस् र एउटा वृत पाई वा दीर्घवृत पाई प्रतिमाहरू क्लिक गर्नुहोस् । माउस सूचकले भागको सानो प्रतिमा सँग क्रस हेयरमा परिवर्तन हुन्छ ।
वृतको किनाराको घेरामा तपाईँंले चाहेको वृत सिर्जना गर्न र तान्नका लागि सूचकलाई अवस्थित पार्नुहोस् ।
केन्द्रबाट तानेर वृत सिर्जना गर्नका लागि, Option Altतानेको वेलामा थिच्नुहोस् ।
तपाईँंले चाहेको साइज पुगेमा माउस बटन छोड्नुहोस् । वृत अर्धव्यास सँग सम्बन्धित एउटा रेखा वृतमा देखा पर्दछ ।
तपाईँंले भागको पहिलो सिमानामा राख्न चाहेको स्थानमा सूचकलाई अवस्थित गर्नुहोस् र क्लिक गर्नुहोस् ।
अर्धव्यास रेखाले सूचकलाई पछ्याउना साथ वृत सिमानामा अवरोध हुन्छ, तपाईँंले कागजातमा जहाँ पनि क्लिक गर्न सक्नुहुन्छ ।
भागमा दोस्रो सिमाना राख्न चाहेको ठाउँमा सूचकलाई अवस्थित गर्नुहोस् र क्लिक गर्नुहोस् । पूरा भएको भाग चाँहि प्रदर्शित भयो ।
वृत वा दीर्घवृतको खण्ड चित्रांकन गर्नका लागि, भाग आधारित सिर्जना गर्नका लागि वृतमा चरणहरू पालना गर्नुहोस् ।
दीर्घवृतमा चाप आधारित सिर्जना गर्नका लागि, एउटा चाप प्रतिमा रोज्नुहोस् र वृतमा भाग आधारित सिर्जना गर्नका लागि त्यही चरण पालना गर्नुहोस् ।