दुई वस्तुहररू क्रस-फेडिङ गर्दा

क्रस-फेडिङले आकारहरू सिर्जना गर्दछ र तिनीहरूलाई समान बढोत्तरीले दुई चित्र वस्तुहरूमा वितरण गर्दछ ।

द्रष्टव्य प्रतिमा

क्रस-फेडिङ आदेश LibreOffice चित्रमा मात्र उपलब्ध हुन्छ । यद्यपि, तपाईँंले क्रस-फेड गरिएको वस्तुहरूलाई नक्कल गरेर LibreOffice इम्प्रेस भित्र टास्न सक्नुहुन्छ ।


दुई वस्तुहरूलाई क्रस-फेड गर्नका लागि:

  1. शिफ्ट समाउनुहोस् र प्रत्येक वस्तु क्लिक गर्नुहोस् ।

  2. Choose Shape - Cross-fading.

  3. बढोत्तरीहरू बाकसमा सुरु र अन्त्य बीच वस्तुहरूको सङ्ख्या निर्दिष्ट गर्नका लागि मान प्रविष्ट गर्नुहोस् ।

  4. ठीक छ क्लिक गर्नुहोस् ।

एउटा समूह जसमा दुई मौलिक वस्तुहरू र क्रस-फेड गरिएको वस्तुको निर्दिष्ट सङ्ख्या(बढोत्तरीहरू) छन, प्रदर्शित छ ।

क्रसफेडिङका लागि दृष्टांत

समूहको चयन गरी F3 थिच्दा एक समूहको व्यक्तिगत वस्तुहरू सम्पादन गर्न सक्नुहुन्छ। समूह सम्पादन मोडबाट बाहिर निस्कन +F3 थिच्नुहोस्।

कृपया हामीलाई समर्थन गर्नुहोस्!