Data sources in LibreOffice

Selecting the Address Book

LibreOffice मा तपाईँले फरक डेटा स्रोतहरू दर्ता गर्न सक्नुहुन्छ।डेटा फाँटहरूको सामग्री त्यसपछि पहिलेको फाँटहरू वा नियन्त्रणहरूमा प्रयोग गर्नका लागि तपाईँलाई उपलब्ध हुन्छन। तपाईँको प्रणाली ठेगाना पुस्तक त्यस्तै एउटा डेटा स्रोत हो।

LibreOffice टेम्प्लेटहरू र विजार्डहरूले ठेगाना पुस्तिकाको सामग्रीहरूका लागि फाँटहरू प्रयोग गर्दछ । जब सक्रिय गरिन्छ, टेम्प्लेटहरूमा सामान्य फाँटहरू तपाईँको ठेगाना पुस्तिकाको डेटा स्रोतबाट फाँटहरू सँगै स्वचालित रुपमा बदलिन्छन् ।

To select the address book that you want to use, choose Tools - Address Book Source.

Opening a Data Source

कृपया हामीलाई समर्थन गर्नुहोस्!