क्वाइरीहर

एउटा "क्वेरी" तालिकाको विशेष दृश्य हो। एक क्वेरीले रेकर्ड भित्र छनोट गरिएका रेकर्डहरू वा चयन गरिएका क्षेत्रहरू प्रदर्शन गर्न सक्छ; यसले ती रेकर्डहरू पनि क्रमबद्ध गर्न सक्छ। एक क्वेरी एक तालिका वा धेरै तालिकाहरूमा लागू हुन सक्छ, यदि तिनीहरू साझा डेटा क्षेत्रहरूद्वारा लिङ्क गरिएको छ।

यो आदेश पहुँच गर्न...

In a database file window, click the Queries icon.


तपाईँले डेटा टेबलबाट निश्चित मापडण्डको आधारमा रेकर्डहरु खोज्नका लागि क्वेरीहरुको प्रयोग गर्न सक्नु हुन्छ। डेटाबेसका लागि बनाइएका सबै क्वेरीहरु Queries एन्ट्री अन्तर्गत सूचिबद्ध छन्।यस एन्ट्रीमा डेटाबेस क्वेरीहरु समावेश गरिएका कारण यसलाई "क्वेरी कन्टेनर" पनि भनिन्छ।

प्रिन्टिङ क्वेरीहरू

प्रश्न वा तालिका छाप्न:

  1. पाठ डकुमेन्ट खोल्नुहोस् (वा स्प्रिेडसिट डकुमेन्ट यदि तपाइँ यस प्रकारको डकुमेन्टको विशिष्ट मुद्रण कार्यहरू मनपर्छ भने)।

  2. डाटाबेस फाइल खोल्नुहोस् र यदि तपाइँ तालिका छाप्न चाहनुहुन्छ भने तालिका प्रतिमामा क्लिक गर्नुहोस्, वा यदि तपाइँ क्वेरी छाप्न चाहनुहुन्छ भने क्वेरी प्रतिमामा क्लिक गर्नुहोस्।

  3. Drag the name of the table or query into the open text document or spreadsheet. The dialog Insert Database Columns opens.

  4. Decide which columns = data fields you want to include. You can also click the AutoFormat button and select a corresponding formatting type. Close the dialog.

    तपाईँको कागजातमा क्वेरी वा तालिका समावेश गरिनेछ।

  5. फाइल - प्रिन्ट छनोट गरेर डकुमेन्ट प्रिन्टगर्नुर्होस्।

tip

You can also open the data source view (Ctrl+Shift+F4), select the entire database table in the data source view (click on the top left corner of the table), and then drag the selection to a text document or spreadsheet.


क्रमबद्ध र डेटा फिल्टर

तपाईँलाई क्वाइरी तालिकामा डेटा क्रमबद्ध गर्न र फिल्टर गर्न अनुमति दिन्छ।

क्वेरी डिजाइन

Query Designबाट तपाईँले क्वेरी वा भ्यु बनाउन वा सम्पादन गर्न सक्नु हुन्छ।

क्वेरी डिजाइन पट्टी

When creating or editing an SQL query, use the icons in the Query Design Bar to control the display of data.

धेरै टेबलहरू समेट्ने क्वेरी

यदि उपयुक्त डाटा क्षेत्रहरूद्वारा एकअर्कासँग लिङ्क गरिएको छ भने क्वेरी परिणामले धेरै तालिकाहरूबाट डाटा समावेश गर्न सक्छ।

क्वोइरीहरू मापदण्ड तयार गर्दै

You can find out which operators and commands can be used to formulate the filter conditions for a query.

कार्यान्वयन गर्दै प्रकार्यहरू

तपाइँ तालिकाको डेटा संग गणना गर्न सक्नुहुन्छ र परिणामहरूलाई क्वेरी परिणामको रूपमा भण्डारण गर्न सक्नुहुन्छ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!