LibreOffice चित्रपट विशेषताहरू

चित्रपटले तपाईँलाई डेटा प्रस्तुत गर्न अनुमति दिन्छ जसले गर्दा त्यो सजिलैसँग दृष्टिकरण गर्न सकिन्छ ।

तपाईँले चित्रपट क्याल्क स्प्रेडसिटमा स्रोत डेटा वा राइटर तालिकाबाट सिर्जना गर्न सक्नु हुन्छ । जब चित्रपट डेटाको रूपमा उस्तै कागजातमा सम्मिलित हुन्छ, त्यो डेटामा लिङ्क भएर रहन्छ, जसले गर्दा चित्रपट स्वचालित तरीकाले अद्यावधिक हुन्छ जब तपाईँले स्रोत डेटा परिवर्तन गर्नुहुन्छ ।

चित्रपट प्रकारहरू

विभिन्न प्रकारका 3D चित्रपटहरू र 2D चित्रपटहरू, जस्तै पट्टी चित्रपटहरू, रेखा चित्रपटहरू, मौजदात चित्रपटहरूबाट रोज्नुहोस् । तपाईँले माउस केही कम क्लिक गरेर चित्रपट प्रकारहरू परिवर्तन गर्न सक्नुहुन्छ ।

व्यक्तिगत ढाँचा

तपाईँले एकल चित्रपट तत्वहरू, जस्तै अक्षहरू, डेटा लेबुलहरू, र लेजेन्डहरू चित्रपटमा दायाँ-क्लिक गरी, वा उपकरणपट्टी प्रतिमाहरू र मेनु आदेशहरूद्वारा अनुकूलन पार्न सक्नु हुन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!