LibreOffice 25.2 सहयोग
तपाईँंलाई चित्रपटमा पहिले नै सेट भईरहेका डेटा पङ्क्तिहरूको क्रम परिमार्जन गर्न अनुमति दिन्छ ।
डेटा तालिकामा डेटाको स्थिति परिवर्तन नभई रहन्छन् । तपाईँंले LibreOffice Calc मा घुसाएका चित्रपट पछि का आदेशमात्र रोज्न सक्नुहुन्छ ।
यदि तपाईँंसँग स्तम्भहरूमा प्रदर्शन भएका डेटाहरू भएको खण्डमा मात्र यो प्रकार्य उपलब्ध हुन्छ । यो पङ्क्तिहरूमा डेटाहरू प्रदर्शन गर्न स्विच गर्न सम्भव हुँदैन ।
चयन गरेका डेटा पङ्क्ति अगाडि(दायाँ तिर) ल्याउँदछ ।
चयन भएका डेटा पङ्क्तिहरू पछिल्तिर(बायाँ तिर) पठाउँदछ