ले चित्रपट पर्खाल संवाद खोल्दछ,जहाँ तपाईँं चित्रपट पर्खालको गुणहरू परिमार्जन गर्न सक्नुहुन्छ । चित्रपट पर्खाल चित्रपटको डेटा क्षेत्रको पछाडिको "vertical" पृष्ठभूमि हो ।
यो आदेश पहुँच गर्न...
रोज्नुहोस् ढाँचाबद्ध - चित्रपट पर्खाल - चित्रपट संवाद (चित्रपटहरू)
चयन गरिएको रेखा वा तपाईँले कोर्न चाहेको रेखाका लागि ढाँचा विकल्प सेट गर्नुहोस्। तपाईँले एउटा रेखामा बाँणटुप्पोहरू पनि थप्न सक्नुहुन्छ, वा चित्रपट प्रतीकहरू परिवर्तन गर्न सक्नुहुन्छ ।