LibreOffice 25.2 सहयोग
अक्षहरू सम्पादन गर्दा गुणहरू सम्पादन गर्नका लागि उप मेनु ।
चयन भएका चित्रपट प्रकारमा संवादमा भएका ट्याबहरू निर्भर हुन्छन ।
संवाद खोल्दछ जहाँ तपाईँं गौण X अक्षको गुणहरू सम्पादन गर्न सक्नुहुन्छ गौण X अक्ष घुसाउनलाई घुसाउने - अक्षहरू रोज्नुहोस् र X अक्ष चयन गर्नुहोस् ।
संवाद खोल्दछ जहाँ तपाईँं गौण Y अक्षको गुणहरू सम्पादन गर्न सक्नुहुन्छ । गौण Y अक्ष घुसाउनलाई घुसाउने - अक्षहरू रोज्नुहोस् र Y अक्ष चयन गर्नुहोस् ।