LibreOffice 24.8 सहयोग
अक्ष वा शीर्षक लेबुलहरूको पङ्क्तिबद्धता परिमार्जन गर्दछ ।
सबै लेबुलहरूका लागि केही सूचीकृत विकल्प उपलब्ध हुँदैनन् । उदाहरणका लागि, द्वि आयामिक अथबा त्रि आयामिक वस्तु लेबुलहरूका लागि त्यहाँ सबै फरक विकल्प हुन्छन् ।
अक्ष लेबुलहरू या लुकाउँदछ वा देखाउँदछ ।
लेअक्षहरू शिर्ष खूला/बन्द प्रतिमा ढाँचा पट्टिमा सबै अक्षहरू खुला अथवा बन्दको लेबुल गर्दा स्विच गर्दछ ।
कक्ष सामग्रीहरूको पाठ दिशा परिभाषित गर्दछ । आवश्यक दिशा मानाङ्कन गर्लाई ABCD को एउटा क्लिक गर्नुहोस् ।
व्हिलको कुनैपनि स्थान क्लिक गर्दा चल पाठ पृष्ठविन्यास परिभाषित गर्दछ । बटका अक्षरहरू "ABCD" ले नयाँ अक्षरलाई अनुरूप गराउँदछन् ।
कक्ष सामग्रीहरूका लागि ठाडो पृष्ठविन्यास मानाङ्कन गर्दछ ।
यदि तपाईँंले ठाडो x-अक्ष लेबुल परिभाषित गरेको खण्डमा, पाठले x-अक्षको पाठ रेखाद्वारा हटाउन पनि सक्दछन्.
तपाईँंलाई पृष्ठविन्यास कोण हातैले प्रविष्ट गर्न अनुमति दिन्छ ।
मिति लेबुलको पाठ प्रवाह निर्धारण गर्दछ ।
निर्दिष्ट गर्दछ जसले कक्षहरूका पाठहरू अरू कक्षहरूमा खप्ट्याउन पनि सक्दछ यदि त्यहाँ स्थानको अभाव भएको खण्डमा यो विशेष रूपमा उपयोगी हुनसक्दछ । यो विकल्प फरक शीर्षक दिशाहरूमा उपलब्ध हुँदैन ।
पाठ विच्छेदन गर्न अनुमति दिन्छ ।
यो ट्याबमा विकल्प द्वि आयामिक चित्रपट, तल ढाँचा - अक्ष - Y अक्षवा X अक्षका लागि मात्र उपलब्ध हुन्छन् । यो क्षेत्रमा,X वा Y अक्षमा सङ्ख्या लेबुलहरूको पङ्क्तिबद्धता परिभाषित गर्न सक्नुहुन्छ ।
अक्षमा साइड बाइ साइड सङ्ख्याहरू मिलाउनुहोस् ।
जोर सङ्ख्याहरू त्यसपछि साना बिजोर सङ्ख्या अक्षमा मिलाउनुहोस् ।
बिजोर सङ्ख्याहरू त्यसपछि साना जोर सङ्ख्याहरू अक्षमा मिलाउनुहोस्
स्वचालित रूपमै अक्षमा सङ्ख्याहरू मिलाउँदछ ।
यदि तपाईँंको चित्रपट धेरै सानो भएको खण्डमा लेबुलहरू प्रदर्शनमा समस्या आउन पनि सक्दछन् । तपाईँं कि त दृश्यलाई बढाउँदा यात फन्ट साइज घट्दो क्रमद्वारा यसलाई बिर्सन सक्नुहुन्छ ।
Specify the text direction for a paragraph that uses complex text layout (CTL). This feature is only available if complex text layout support is enabled.