LibreOffice 25.2 सहयोग
चित्रपट शीर्षकको पङ्क्तिबद्धता परिमार्जन गर्दछ ।
लेबुलहरूको सबै प्रकारहरूका लागि केही विकल्प उपलब्ध हुँदैनन् । उदाहरणका लागि, द्वि आयामिक अथबा त्रि आयामिक वस्तु लेबुलहरूका लागि त्यहाँ सबै फरक विकल्प हुन्छन् ।
यदि तपाईँंको चित्रपटको प्रकार धेरै सानो भएको खण्डमा लेबुलहरू प्रदर्शन समस्या बढ्न पनि सक्दछ तिनीहरू लाई द्रष्टव्य गर्नुहोस् । तपाईँं कि त दृश्य ठुलो पार्दा या त फन्ट साइज घट्दो क्रममा यसलाई बिर्सन सक्नुहुन्छ ।