LibreOffice 24.8 सहयोग
शीर्षक मेनु आदेशले चित्रपटमा शीर्षकहरूको गुणहरू सम्पादन गर्न उप मेनु खोल्दछ ।
यो आदेश पहुँच गर्न...
Choose Format - Title (Charts)
चयन गरेको शीर्षकको गुणहरू परिमार्जन गर्दछ
चयन गरेको शीर्षक वा अथबा सबै शीर्षकहरूको गुणहरू परिमार्जन गर्दछ ।
कृपया हामीलाई समर्थन गर्नुहोस्!